एनआरएनए यूके र संघसँस्थाबीच अन्तरक्रिया: पारदर्शीताको ज्ञारेण्टी गरिन्छ: अध्यक्ष गुरुङ्ग

लन्डन । कोरोना कहरका बीच गैरआवासीय नेपाली संघ युकेले एक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । संघको संघसंस्था समन्वय समितिको आयोजनामा बिहीबार वेलायतस्थित करिब तीन दर्जन संघसँस्थाहरुसंग अन्तरक्रिया सम्पन्न भएको हो । कार्यक्रममा गैरआवासीय नेपाली संघ युकेले विगत एक वर्षमा गरेका कामको फेरहिस्ता प्रस्तुत गरिएको संघका महासचिव फडिन्द्र भट्टराईले जनाए । कार्यक्रममा महासचिव फडिन्द्र भट्टराईले … Continue reading एनआरएनए यूके र संघसँस्थाबीच अन्तरक्रिया: पारदर्शीताको ज्ञारेण्टी गरिन्छ: अध्यक्ष गुरुङ्ग